
प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत...
पुष २७ गते पृथ्वी जयन्तीलाई राषि्ट्रय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो...
उनका अनुसार नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ । ...
पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको...
जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली...
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा...
यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतले पारित गरेको छ । ...
भारत भ्रमणमा रहेकी राणाले आइतबार भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको पुस अन्तिम साता भारत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ...
वडा समितिदेखि केन्द्रीय कार्यसमितिसम्म मतदानद्वारा नेतृत्व चुनेको कांग्रेसले मतदाताको छनौटमा नपरेर पराजीत भएका नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको छ । सभापति देउवाले विधानको सुविधा प्रयोग गर्दा भर्खरै पराजीत भएका नेतालाई...
सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई...
संसद बैठक स्थगित भएपछि कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको हो । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको बताइएको छ । संसदमा प्रमुख प्रतिपक्षी नेकपा...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना...