राजनीति

महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

त्यस्तै उनले महाभियोगको कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आफूहरुले लिएको बताए । एमालेले यस कदमलाई असफल पार्ने बताएको छ  । 

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । ...

मंगलबार, ०२ असार २०८३
'जिम्मेवारी निर्वाह गर्न नसकेका कारण प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

'जिम्मेवारी निर्वाह गर्न नसकेका कारण प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

उनले कार्य व्यवस्था परामर्श समितिमा महाअभियोग सिफारिस समिति गठन भई बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिइन् । उनले भनिन्, ‘लामो समयदेखि सर्वोच्च अदालत जुन ढंगबाट अगाडी बढ्नुपथ्र्यो त्यो हुन सकेन...

मंगलबार, ०२ असार २०८३
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा बैठक सार्न एमालेले आग्रह गरेकाले दुई नेताले प्रधानमन्त्रीलाई आग्रह...

मंगलबार, ०२ असार २०८३
माओवादी घटकहरुलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

माओवादी घटकहरुलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ। नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा...

मंगलबार, ०२ असार २०८३
प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः एमसीसी अघि बढाउन  हतार नगरौं

प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः एमसीसी अघि बढाउन हतार नगरौं

प्रचण्ड र नेपालले गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षीले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसदमा लगेर मात्रै अर्थ नहुने बताएका मल्लले जानकारी दिए । ...

मंगलबार, ०२ असार २०८३
विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले...

मंगलबार, ०२ असार २०८३
सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका...

मंगलबार, ०२ असार २०८३
'एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण'

'एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण'

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष प्रचण्ड लागि...

मंगलबार, ०२ असार २०८३
'राज्यको दोहन भएको सम्पत्ति सरकारले जसरी पनि फिर्ता गर्छ'

'राज्यको दोहन भएको सम्पत्ति सरकारले जसरी पनि फिर्ता गर्छ'

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा...

मंगलबार, ०२ असार २०८३
कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । ...

मंगलबार, ०२ असार २०८३
'यथास्थितिमा एमसीसीको समर्थन गर्न सकिन्न'

'यथास्थितिमा एमसीसीको समर्थन गर्न सकिन्न'

जनमत एमसीसीको विपक्षमा रहेकाले केही कुरा स्पष्ट पार्नुपर्ने उनले बताए । उनले भने, ‘एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्नेछ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठूलो चुनौती छ...

मंगलबार, ०२ असार २०८३