राजनीति

६३ जिल्लामा एमालेको नेतृत्व चयन

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका एमालेले...

एमाले उपमहासचिव गुरुङलाई कोरोना सङ्क्रमण

एमाले उपमहासचिव गुरुङलाई कोरोना सङ्क्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी...

विहीबार, २६ भदौ २०८२
१०० दिनमा श्रममन्त्रीका ३५ सुधारका  काम

१०० दिनमा श्रममन्त्रीका ३५ सुधारका काम

त्यस्तै उनले सूचना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदानको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरणलगायत ३५ बुँदे सुधारको काम गरेको दाबी गरेका छन्...

विहीबार, २६ भदौ २०८२
२५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

२५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

यसका साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको छ । ...

विहीबार, २६ भदौ २०८२
यस्ता छन् सहरी विकासमन्त्रीका एकसय दिनका काम

यस्ता छन् सहरी विकासमन्त्रीका एकसय दिनका काम

नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पुर्जा दिने क्रममा...

विहीबार, २६ भदौ २०८२
प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम, नाम मधेश

प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम, नाम मधेश

जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको थियो । यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको...

विहीबार, २६ भदौ २०८२
'संवैधानिक व्यवस्था अनुसार चुनावहरु सम्पन्न गराउन प्रचण्ड  र प्रधानमन्त्री प्रतिबद्ध'

'संवैधानिक व्यवस्था अनुसार चुनावहरु सम्पन्न गराउन प्रचण्ड र प्रधानमन्त्री प्रतिबद्ध'

भेटमा स्थानीय तहको निर्वाचन, राजनीतिक समन्वय समितिको बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध रहेको सचिवालयले जनाएको...

विहीबार, २६ भदौ २०८२
तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन...

विहीबार, २६ भदौ २०८२
संसदमा कोरोना असर

संसदमा कोरोना असर

कोरोनाको नयाँ संस्करणले संसद समेत प्रभावित भएको छ । ...

विहीबार, २६ भदौ २०८२
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पकर्मा आएका...

विहीबार, २६ भदौ २०८२
भारतलाई नेपाली भूभागमा एकपक्षीय सडक विस्तार रोक्न सरकारको आग्रह

भारतलाई नेपाली भूभागमा एकपक्षीय सडक विस्तार रोक्न सरकारको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमासरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल...

विहीबार, २६ भदौ २०८२