युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् । ...
सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । ...
३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन । ...
स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम गृहकार्यमा रहेको बताएको छ । ...
रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । ...
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गरेको छ । ...
इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो ।
क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । ...
इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । ...