समाचार

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
दशैंलक्षित सस्ता बजारको तयारी सुरु

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल

हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर

किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर

किरण साह पक्राउ प्रकरणमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले झुठो बोलेको आरोप लागेको छ । ...

बुधबार, ०९ बैशाख २०८३
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

नेपाल शिक्षक महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा धर्ना दिएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस

जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस

जिल्ला कारागार बाजुराको भवनको पुन: निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो। ...

बुधबार, ०९ बैशाख २०८३
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्। ...

बुधबार, ०९ बैशाख २०८३
प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुदैँ

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुदैँ

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना : ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना : ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित

संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित

विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ । ...

बुधबार, ०९ बैशाख २०८३