हाल देशको सूदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ र हावा हुरी सहितको बादल विकसित भई हल्का पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत...
‘हामीले ट्रयाक गर्ने प्रयास गरिरहेका छौ। तर, मौसम अनुकुल छैन। पुरै डाँडामा हुस्सु परेको छ भने सिमसिम पानी पनि परिरहेको छ,’ नेपाल आर्मीकाे श्राेतले बतायाे। ...
यसैबीच, मुस्ताङको लेते क्षेत्रमा हराइरहेको तारा एयरमा सवार यात्रुका आफन्त पोखरा विमानस्थलमा आइपुगेका छन् । विमानस्थल परिसरमा आएका उनीहरु भावविह्ल देखिएका छन् । हराएको विमान तथा यात्रुका बारेमा यत्तिका समयसम्म...
काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना...
कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको...
अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको...
जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर २० मिनेटमा अवतरण गर्नुपर्ने थियो । जहाजको खोजीका लागि हेलिकप्टर...
अवतरण गर्ने समयसम्म पनि जहाज सम्पर्कमा नाअएपछि जहाजबारे खोजविन सुरु भएको छ । ...
नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो । समारोहमा ‘मेरो टोपी...
बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ । योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १७ खर्ब...
गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न...
गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अङ्ग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न...