म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो। २०६५ सालमा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन...
यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा...
यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो । महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा...
उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको नाम भने गोप्य राखेको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको...
सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । ...
चालु आर्थिक वर्षको नौ महिनामा वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ भने आयात ३२ प्रतिशतले वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको आधार फराकिलो रहेकाले व्यापार घाटा २८.५ प्रतिशतले...
कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी राख्ने छैन । यसका लागि हामीले भक्तपुर नगरपालिकासँग विभिन्न चरणमा छलफल गरेका छौँ । यहाँको काष्ठकला, मूर्तिकलाको संरक्षणका लागि दक्ष...
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै मन्त्री बडूले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा हाल लिइँदै आएको कर समायोजन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको जानकारी दिए । ...
उनले भने, ‘आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं ।’ ...
काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन बताएकी छन। काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिँदै उनले नगरवासीले दिएको अपार माया,...
भारतको जम्मू– कश्मीरमा सुरक्षाकर्मी र प्रहरीसँग भएको दुई मुठभेडमा चार चरमपन्थी मारिएका छन्। समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार राति श्रीनगरमा पहिलो भिडन्तमा दुई लस्कर–ए–तैयबाका लडाकू मारिएका छन्। दोस्रो भिडन्त अवन्तिपुरामा भएको...
सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...