नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथ वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए । ...
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले सोमबार शपथ लिँदैछन्। ...
आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी थालिने भएको छ। मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार फेरि स्थल र हवाइमार्गबाट...
सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जमिन कृषक, कृषक सहकार्य समूह तथा कृषक सहकारीलाई लीजमा उपलब्ध गराउने बजेटमा व्यवस्था मिलाइएको छ । कृषिको रूपान्तरण अभियानमा उत्कृष्टता...
त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ । ...
त्यस्तै, आगामी तीन महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र मन्त्री निवासहरुलाई ग्यास सिलिन्डर मुक्त गराइ क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने अर्थमन्त्रीले बताए । ऊर्जा क्षेत्र विकासका लागि...
धाँसाबाट खोजी कार्यका लागि टिटी लेकतर्फ लागेको सेनाको उद्दार टोली न्यौरीकोटबाट माथि लागेको छ। स्थानीय व्यक्तिदेखि सेना गरेर करिब सयको हाराहारीमा खोजी कार्यमा तैनाथ रहेको टोली आज राती (आइतबार) ११...
उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि...
काठमाडौ । सरकारले अब ६८ वर्षका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्षमा झारेको...
सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै...
कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए । ...