सर्वोच्च अदालतले सम्बन्धित पालिका बाहेक अन्य ठाउँको ठेक्का लिएका व्यक्ति (ठेकेदार)लाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न भन्दै निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । ...
चीन सिमासँग जोडिएको सिक्किमदेखि अरुणाचल प्रदेशसम्मको क्षेत्रको विषयमा विशेष दख्खल राख्ने लेफ्टिनेन्ट जर्नेल मनोज पाण्डे भारतको सेना प्रमुख नियुक्त हुने पक्का भएको छ। ...
अदालतको आदेशपछि बैंकको काममा फर्किएका गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत रुपमा केही समस्या नरहेको बताए । गभर्नर र अर्थमन्त्री भन्ने व्यक्तिगतभन्दा पनि संस्था भएको भन्दै उनले अहिले विकास भएको...
मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्ने तयारी गरिएको छ। ...
मंगलबार इथियोपियाको राजधानी अदिस अबाबामा रहेको रुसी दूतावास अगाडि ठूलो संख्यामा युवाहरु जम्मा भएका थिए। रूसले युक्रेनमा युद्धको लागि सैनिकहरू भर्ती गरिरहेको छ भन्ने अफवाह फैलिएपछि दर्जनौं इथियोपियालीहरू यसरी रूसी...
श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। साथै घटनामा थप ११ प्रदर्शनकारीसहित २१ जना घाइते भएका छन्। ...
करिब एक दशक राजनीति बृत्तमा गुमनामको जीवन बिताइरहेकी हिनालाई सोमबार एक्कासी पद तथा गोपनीयताको सपथ दिलाउँदा सबै चकित परेका थिए। आखिर उनी पुनः राजनीतिको शिखरमा कसरी पुगिन? यसको रोचक कथा...
महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । ...
यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका, रामेछापको मन्थली नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका, गण्डकी प्रदेशका गोरखाको धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिका, मनाङको चामे र नसोङ गाउँपालिका,...
कुनै गल्ती वा अनियमतिताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन् । ...
पाकिस्तानमा राष्ट्रपतिको अनुपस्थितिमा नयाँ मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति आरिफ अल्वी गत मंगलबार बिरामी भएपछि छुट्टिमा बसेका छन्। तर, इमरान खानलाई विस्तापित गर्दै प्रधानमन्त्री बनेका शहबाज शरिफले राष्ट्रपतिको अनुपस्थिति मै...
युक्रेन युद्धको आगोमा जलिरहेको बेला अर्को एउटा देशलाई पनि रुसी हमलाको मनोविज्ञानले त्रशित पारेको छ। आखिर कुन देश हो, त्यो? ...