यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ। विभागले असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको छ। ...
प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए । प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध...
अध्यक्ष ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने,‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या...
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो । ...
प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को पक्षमा उभिएको उनले बताए । उनले आगामी निर्वाचनमा यो कुरा उठाएर आफूहरु जनतामाझ जाने...
गत वर्षको असार १ गते त्यसरी भिषण बाढी आउला भन्ने कसैले कल्पना गरेको थिएन । दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अबिरल वर्षासँगै मेलम्ची नदीमा उर्लिएको भेलले हेलम्बु...
पाँचदलीय सत्ता गठबन्धनभित्र छट्पटी सुरु भएको छ। गठबन्धनभित्र मात्र होइन गठबन्धनमा बाँधिएका दलहरुमा समेत आन्तरिक छट्पटी घनिभूत हुँदै गएको छ। यो छट्पटीको कारण अरु कुनै नयाँ बिषयमा भैरहेको छैन, सत्ताको...
प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अमेरिकाको टेक्सासकी एक महिलाले एकैसाथ दुई सन्तानलाई जन्म दिएकी छन्। विशेष कुरा के छ भने दुवै बच्चा पाँच दिनको अन्तरले गर्भमा आएका हुन्। ...
अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैंले चलाएको गोली लागेर मृत्यु भएको...
तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बिहीबार आफन्तहरूलाई बुझाइने भएको छ। दुर्घटनामा निधन भएका २२ जनाकै शवको पोस्टमार्टम गर्ने काम सकिएकाले बिहीबार आफन्तलाई बुझाउन लागिएको हो। ...