समाचार

गोरखा भूकम्पको ७ वर्ष पूरा

गोरखा भूकम्पको ७ वर्ष पूरा

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौँ,...

बुधबार, ०९ पुस २०८२
माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित

माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित

इमैनुएल माक्रोँ दोस्रो पटक फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै माक्रोँ थप पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको...

बुधबार, ०९ पुस २०८२
लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थी मारिए

लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थी मारिए

जम्मू-कश्मीर प्रहरीले पुलवामामा प्रतिबन्धित संगठन लस्कर-ए-तैयबाका डेपुटी कमाण्डरसहित तीन चरमपन्थीको मृत्यु भएको दाबी गरेको छ। ...

बुधबार, ०९ पुस २०८२
चीन समर्थित खानीमा आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

चीन समर्थित खानीमा आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

म्यानमारका विद्रोहीहरूले देशको उत्तरपश्चिममा चीन समर्थित खानीमा आक्रमण गर्ने चेतावनी दिएका छन्। यस्ता आयोजनाको नाफा सिधै सैनिक शासनको खल्तीमा जाने र यस्ता आयोजना बन्द नगरे खानीमा आक्रमण हुने विद्रोहीले चेतावनी...

बुधबार, ०९ पुस २०८२
उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र...

बुधबार, ०९ पुस २०८२
पोखराको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

पोखराको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

जिल्लाका प्रमुख राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सत्तारुढ गठबन्धन र नेपाल...

बुधबार, ०९ पुस २०८२
सफा हिमाल अभियानको टोली आधार शिविरमा

सफा हिमाल अभियानको टोली आधार शिविरमा

सफाइ अभियान अन्तर्गत सगरमाथा ल्होत्सेमा खटिएका टोली गत वैशाख १ गते कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर मा पुगेका हुन् ।...

बुधबार, ०९ पुस २०८२
पहिलो दिन  १० हजार भन्दा बढीको उम्मेदवारी दर्ता

पहिलो दिन १० हजार भन्दा बढीको उम्मेदवारी दर्ता

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता...

बुधबार, ०९ पुस २०८२
बसले कारलाई ठक्कर दिँदा धादिङमा  पाँच जनाको मृत्यु

बसले कारलाई ठक्कर दिँदा धादिङमा पाँच जनाको मृत्यु

दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा कार चालक तनहुँको खैरेनीका अन्दाजी ३६...

बुधबार, ०९ पुस २०८२
भरतपुर महानगरको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता

भरतपुर महानगरको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता

यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी लेलिनबादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय...

बुधबार, ०९ पुस २०८२
काठमाडौँ महानगरपालिकाको मेयरमा १६  जनाको उम्मेदवारी

काठमाडौँ महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी...

बुधबार, ०९ पुस २०८२