काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकहरूलाई विवरण दर्ता गराउन आह्वान गरेको छ। भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य...
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो । प्लाष्टिकको बोरामा...
विभागले राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार २०७८ सालको मङ्सिर १ गतेयता दर्ता भएका नयाँ गाडी, २०७८ सालको फागुनपछि किनबेच भएका गाडी र २०७९ सालको जेठ १ गतेपछि नवीकरण गर्ने गाडीमा इम्बोस्ड...
मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस...
खाडी सहयोग परिषद् (जीसीसी), जसमा कुवेत, कतार, साउदी अरब, बहराइन, ओमान र युएई समावेश छन्, यी देशसँग भारतले सन् २०२०–२१ को आर्थिक वर्षमा ९० अर्ब डलरको व्यापार गरेको थियो। यस...
केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य शहरको रुपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँचजना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैठौं सहरको रुपमा पुग्नुमा सङ्घीय सरकारले नजर यहाँ नपर्नु नै...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत मेयर साहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । ...
ज्ञापन पत्रमा नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न...
उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गरे । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक...
उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब...
वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध आफ्नै पार्टी कन्जरभेटिभले ल्याएको अविश्वासको प्रस्ताव विफल भएको छ। कन्जरभेटिभ पार्टीका केही सांसदले पत्र लेखेर जोनसनको नेतृत्व नचाहेको जनाएपछि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। ...