समाचार

प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले वचन दिएको उनको निजी सचिवालयले जनाएको छ।  फोहोर...

प्रदेश एकको नामाकरणका लागि एमालेद्वारा पाँच सदस्यीय समिति गठन

प्रदेश एकको नामाकरणका लागि एमालेद्वारा पाँच सदस्यीय समिति गठन

सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी रहेकाले प्रदेश सांसद र राजनीतिक दलहरु आलोचित हुँदै आएको छ । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन्...

शनिबार, ०६ असार २०८३
वाग्मती प्रदेश सरकारले १३ जिल्ला जोड्ने चक्रपथ निर्माण यसैवर्षदेखि सुरु गर्ने

वाग्मती प्रदेश सरकारले १३ जिल्ला जोड्ने चक्रपथ निर्माण यसैवर्षदेखि सुरु गर्ने

समाजवादी वडा कार्यक्रम लागूभएका वडामा चेतनाकोस्तर वृद्धी गरेर जातीय, धार्मिक, वर्गीय लगाएतको विभेद् अन्त्य गरिने उनको भनाइ छ । सो वडाका युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट समेत रोकिने उनको...

शनिबार, ०६ असार २०८३
अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल काठमाडौंमा

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल काठमाडौंमा

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । ...

शनिबार, ०६ असार २०८३
६  महिनामा   २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य

६ महिनामा २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य

भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट...

शनिबार, ०६ असार २०८३
प्रहरीका घुमुवाले विचौलियाको काम गरेः सांसद त्रिपाठी

प्रहरीका घुमुवाले विचौलियाको काम गरेः सांसद त्रिपाठी

उनले भने,‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। हाम्रा पुलिस प्रशासनले यो थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’ सांसद...

शनिबार, ०६ असार २०८३
जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग

उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् । उनले भनिन्,‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा...

शनिबार, ०६ असार २०८३
मलद्वारको क्यान्सरमा वैज्ञानिकलाई ठूलो सफलता  

मलद्वारको क्यान्सरमा वैज्ञानिकलाई ठूलो सफलता  

प्रोफेसर डा. लुइस ए डियाजका अनुसार क्यान्सरविरूद्धको अभियानमा पहिलो पल्ट कुनै औषधी सत प्रतिशत प्रभावकारी देखिएको हो। अहिलेसम्म क्यान्सरविरूद्ध लड्न सक्ने कुनै औषधी निर्माण भएको थिएन।  ...

शनिबार, ०६ असार २०८३
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने

छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए । ...

शनिबार, ०६ असार २०८३
वर्षाले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति

वर्षाले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति

अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा...

शनिबार, ०६ असार २०८३
पब्जी खेल्न नदिएको झोकमा भारतमा छोराद्वारा आमाको हत्या

पब्जी खेल्न नदिएको झोकमा भारतमा छोराद्वारा आमाको हत्या

भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएकोमा पब्जी पनि एउटा थियो । तर त्यो प्रतिबन्ध मोबाइल भर्सन अर्थात् मोबाइलमा चलाउन मिल्ने मात्र प्रतिबन्धित रहेको पाइयो ।...

शनिबार, ०६ असार २०८३
भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर दुईजनाको मृत्यु

भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर दुईजनाको मृत्यु

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो । उनीहरू लामो समयदेखि चितवन र...

शनिबार, ०६ असार २०८३