प्रहरी केन्द्रीय कार्यालयको विशेष अनुसन्धान ब्युरोले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच गरेर भित्र पसिसकेका दुवै व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीले कैलालीमा मुद्धा चलिरहेको फरार आरोपी पक्राउ गरेको बताएको छ।...
सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ । ...
पुरै भारतमा मुस्लिमहरूको जनसंख्या १० देखि १५ प्रतिशत मात्र बढेको अवस्थामा सीमाबाट आएको यो रिपोर्टले गृह मन्त्रालयलाई गम्भीर बनाएको छ। भारतीय पत्रपत्रिकाका अनुसार नेपाल र बंगलादेशसँग जोडिएको सीमा नजिकैको जिल्लामा...
८९ मिनेटमा गुरकित सिंहले गरेको गोलका कारण मालदिभ्स १–० ले पराजित भयो। यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। ...
चीनको धम्कीका बीच अमेरिकी नेवी र एयरफोर्सले पेलोसीलाई कडा सुरक्षा दिएको हो। चीनले पेलोसीको भ्रमणअघि ताइवान सीमा नजिक मिलिट्री ड्रिल गरेको थियो ...
नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशी खेलाडी लड्न पुगेपछि रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए। ...
एउटा रिपोर्ट अनुसार आर९एक्स मिसाइल सटिक लक्ष्य भेदन गर्न सक्छ। जस्तो कि, कारभित्र भएको कुनै चिजलाई निशाना बनाइयो भने मिसाइलले लक्षित ठाउँमा मात्र हमला गर्छ। कार चलाउने ड्राइभरलाई कुनै किसिमको...
यसै वर्षको जनवरीमा अमेरिकी खुफिया एजेन्सीलाई अल जवाहरीको श्रीमती, छोरी र नाती काबुलको एउटा घरमा सरेको सूचना प्राप्त भएको थियो। लगत्तै उनीहरू माथि अमेरिकाले निगरानी बढाएको थियो। ‘जवाहिरीको परिवारले आफ्नो...
त्यतिबेला कञ्चन लजाएकी थिइन भने क्लबका साथीहरुले ताली पिटेर स्वागत गरेका थिए। किरण प्रतियोगिताको उत्कृष्ट गोलकिपर चयन भएका छन्। ...
भारतविरूद्धको खेलमा नेपाली डिफेन्स लाइन निकै कमजोर देखिएको थियो। अझ, गोलकिपरको प्रदर्शन आशा अनुरुप थिएन। बंगलादेशविरूद्ध आज नेपाली टोली मैदानमा उत्रिँदा यी कुरामा विशेष ध्यान दिनुपर्नेछ। बंगलादेश क्रस पास र...
नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । ...
अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलाद्धारा जवाहिरीलाई मारिएको बताएको छ। गोप्य सूचना प्राप्त भएपछि आइतबार दिउँसो जवाहिरीमाथि ड्रोन हमला गरेको अमेरिकी खुफिया विभागले बताएको छ। ...