प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै ज्यादती गरेको र श्रीमतीको ज्यादती सहन नसकेर सबैको हत्या गर्न बाध्य भएको उल्लेख छ। दिनेशले १२ वर्षसम्म वैदेशिक रोजगारीमा कमाएको...
गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । ...
हालै लेन्सेट जर्नलमा प्रकासित २४ भन्दा बढी सोधको विश्लेषणपछि चिकित्सकहरूले ‘डिमेन्सिया’ लाई कम गर्न नयाँ उपाय पत्ता लगाएका छन्। उनीहरूले दैनिक काममा केही नयाँ र परिवर्तन गर्न सकिएको खण्डमा ‘डिमेन्सिया’...
यो पराजयसँगै नेपालको फाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ भने नेपालले कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग भोगेको सबैभन्दा खराब पराजय हो। ...
‘द सन्डे टाइम्स’ले भनेको छ, “‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी...
राजश्वले राउतको दादरस्थित फ्लाट पनि सील गरेको छ। उनले त्यो फ्लाट जमीन घोटालाबाट कमाएको पैसाले खरिद गरेको आरोप छ। राउत शिव सेनाका नेता तथा पूर्व मुख्यमन्त्री उद्दव ठाकरेको नजिक मानिन्छन्।...
स्वामी विवेकानन्दले अमेरिकाको शिकागोमा आयोजना भएको विश्व धर्म सम्मेलनमा ११ सेप्टेम्बर सन् १८९३ मा चर्चित भाषण गरेका थिए। त्यसपछि पश्चिमी देशहरूको हिन्दु धर्मप्रति झुकाव बढेको थियो। सन् १९०५ मा वेदान्त...
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । ...
आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । ...
जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । ...
खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । ...
नेपाल आजको खेलमा विजयी भएको खण्डमा फाइनलमा पनि नेपाल र बंगलादेशको भिडन्त हुनेछ। ...