यो मुद्धामा उनलाई ८ वर्षको जेल सजाय हुनुपर्ने जिकिर गरिएको छ। यो वर्ष शकिराका लागि त्यति सुखद मानिदैन। उनी र चर्चित फुटबलर जेरार्ड पिके गत जुनमा छुट्टिने निर्णयमा पुगेका थिए।...
आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा...
शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५...
यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । ...
यसपालिको अन्तरिक्ष यात्रामा यु–ट्युब च्यानल डुड परफेक्टका सह–संस्थापक कोबी कटन, बेलायती–अमेरिकी पर्वतरोही बेनेसा ओ ब्रायन, टेक्नोलोजी लिडर क्लिन्ट केली थर्ड र टेलिकम्युनिकेशन निर्देशक स्टिभ यङ पनि सहभागी थिए। ...
यसको केन्द्र विन्दु काठमाडौं नजिकै बेलकोटदेखि २ किलोमिटर टाढा मापन गरिएको छ। बाँकी विवरण आउन बाँकी छ। ...
बंगलादेशलाई लगातार दोस्रो पल्ट फाइनलमा पराजित गर्दै घरेलु भारतले युथ–२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भारतको जितमा गुरर्कित सिंह एक्लैले ४ गोल गरेका थिए। ...
थापालाई एक्कासी पक्षघात भएपछि अस्पताल लगिएको तर ढिलो भइसकेको परिवारिक श्रोतले बताएको छ। उनको अन्तिम संस्कार हिमाञ्चल प्रदेशमा गर्ने तयारी हुँदैछ। ...
नयाँ राष्ट्रपतिको आगमनसँगै भारतले श्रीलंकासँगको सम्बन्ध सुमधुर भएर जाने विश्वास गरिरहेको बेला चीनको जासुसी शिप हम्बोनटोटातर्फ बढिरहेको छ। भारतले यो कदमको विरोध गर्दै श्रीलंकाली सरकारसमक्ष आफ्नो असन्तुष्टी जाहेर गरिसकेको छ।...
कांग्रेसले यी तीन मुद्धामा राजधानी दिल्लीबाहेक अन्य प्रदेशमा पनि विरोध प्रदर्शन गरिरहेको छ। पार्टी अध्यक्ष सोनिया गान्धी कालो कपडा लगाएर कांग्रेसी सांसदसँगै विरोध प्रदर्शनमा उत्रिएकी थिइन। राहुल गान्धी भिडसहित राष्ट्रपति...
पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रामक बनेको छ। उसले बिहीबार मात्र यो क्षेत्रमा मिसाइल परीक्षण गरेको समाचार सार्वजनिक भएको थियो। ...
महादेवा गाउँपालिका अध्यक्षसहित वडामा पनि जनमत पार्टीको जित भएको थियो। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिका प्रमुखमा पनि जनमत पार्टीको जित भएको थियो। ...