देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । ...
यसअघि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादीलगायत दलसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ। ...
पछाडिको बाटोबाट इमरान खान सरकारसँग पनि भारतले संवादलाई अगाडि बढाएको थियो। शरीफ गत अप्रिलमा प्रधानमन्त्री भएपछि संवादले अलिकति तिब्रता लिएको बताइएको छ। ...
घटना शनिबार भएको र युवतीले हत्या स्विकार गरिसकेको प्रहरीले बताएको छ। युवकले विवाह गर्न नमानेपछि उनको हत्या गरेको उनको भनाई छ। ...
पार्टीमा ९६ प्रतिसत स्थायी सदस्य श्वेत छन्। कन्जरभेटिभ पार्टीको हालै भएको सर्भेमा सुनकभन्दा ट्रसको मत २८ प्रतिशतले बढेको देखिएको थियो। ट्रसलाई ५८ प्रतिसत तथा सुनकलाई ३० प्रतिशत मात्र मत प्राप्त...
असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । ...
भारतीय थिचोमिचोको विरोध गरेबापत उनलाई २०७४ सालमा भारत सरकारले वीरपुर जेलमा बन्दी पनि बनाएको थियो। ‘नेपाल सरकारको दबाबपछि ७ दिनमा छुटे,’ उनले भने। ...
सोसल मिडियामार्फत चिनियाँ सरकारले स्थानीय तथा पर्यटकसँग कोरोनाबाट बाहिरिन सरकारलाई सहयोग गर्न अपील गरेको छ। सान्याका उपमेयरले ८० हजार पर्यटक फसेको कुराको पुष्टी गरेका छन्। उनले ४८ घण्टाभित्र पीसीआर रिपोर्ट...
ठूला माछा समात्ने’ होहल्ला मच्चाएर नेतृत्व पुगेका प्रमुख आयुक्त र आयुक्तले कनिष्ठ कर्मचारीलाई ‘रंगेहात पक्रेर’ आफ्नो अस्तित्व जोगाउँदै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढ्दै गएपनि राजनीतिक...
महाअभियोग लागेपछि निलम्वनमा परेका चोलेन्द्र सर्बोच्च अदालत फर्किने सम्भावना ज्यादै न्यून रहेको बताउने एक पूर्व न्यायाधीशले न्यायालयलाई बद्नाम गराउन अनेक काम गरेका राणाले एकलौटी काम गरिदिँदा धेरैको स्वार्थमा ठेस लागेपछि...
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद अधिकारीले भने, ‘संविधानको उपहास नगरौं । महाभियोगसम्बन्धी प्रस्ताव समयभित्र सम्पादन गर्नुपर्थ्यो । गम्भीर प्रश्न खडा भयो । समयभित्र निरुपण हुनुपर्थ्यो।’ ...
सर्वोच्च अदालतलाई कायममुकायमले चलाउने गरी प्रस्ताव ल्याएको उनको भनाइ थियो। छलफल ढिलोगरी सुरु भएकाले यो प्रस्तावको किनारा लाग्नेमा उनले शंका व्यक्त गरे। ...