६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय अम्बिकाले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाज होटल एण्ड रिसोर्टको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । ...
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्याथीहरुलाई अनुरोध गरेको छ। ...
बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ। ...
अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ। ...
हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ। ...
मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ। हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ। ...
ओमाननजिकैको समुन्द्रमा एउटा तेल ट्याङ्कर पल्टिएको छ। जहाजमा १३ भारतीय र ३ श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य थिए। ती सबै बेपत्ता छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन्। ...
ओमानको एक मस्जिद नजिक गोली चल्दा ४ जनाको मृत्यु भएको छ। ...
जम्मू कश्मीरको डोडा जिल्लाको डेसामा आतंकवादीले गरेको गोलीबारीमा सेनाका एक क्याप्टेन सहित चार सैनिकको मृत्यु भएको छ। ...
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। ...
अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्। ...