समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो

चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ। नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती

आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती

आयरल्याण्ड ‘ए’ टोलीले टि–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ। ...

शुक्रबार, २७ भदौ २०८२
गृह सचिब, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै

गृह सचिब, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बध्द बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ। ...

शुक्रबार, २७ भदौ २०८२
आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

घरेलु टोली नेपालले टि-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
जाँगरले भरिएका पाखुराहरु

जाँगरले भरिएका पाखुराहरु

हसिलो मुहार अनि जोसिलो व्यवहार, उमेरले नौ दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो। पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन्। ...

शुक्रबार, २७ भदौ २०८२
कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकांक्षीहरुको नाम

कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकांक्षीहरुको नाम

आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ। ...

शुक्रबार, २७ भदौ २०८२
अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्। ...

शुक्रबार, २७ भदौ २०८२
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका हुन्। ...

शुक्रबार, २७ भदौ २०८२
आज तराईमा हर्षोल्लासका साथ मनाईंदै होली

आज तराईमा हर्षोल्लासका साथ मनाईंदै होली

आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ। काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ। ...

शुक्रबार, २७ भदौ २०८२