समाचार

हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सत्ताको उपयोग गर्दै पार्टीको नेतृत्व लिने दाउमा कोइराला

सत्ताको उपयोग गर्दै पार्टीको नेतृत्व लिने दाउमा कोइराला

नेता कोइरालाले यसपटक आफ्ना निकट नेतालाई संघीय सरकारको भागबण्डामा पार्न सफल भएपछि सभापति देउवासँग उनी अनुगृहित देखिन्छन्। ...

बुधबार, १६ बैशाख २०८३
माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि संसारभरीका हवाई उडान प्रभावित

माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि संसारभरीका हवाई उडान प्रभावित

माइक्रोसफ्टको सर्भरमा खराबी उत्पन्न भएपछि विश्वभरका उडानहरू प्रभावित भएका छन् । केही उडानहरू रद्द, केही ढिलाइ; बुकिङ र चेक इन समेत अवरुध्द भएका छन् । ...

बुधबार, १६ बैशाख २०८३
मानिस कहिल्यै भगवान बन्न नसक्ने आरएसएस प्रमुखको भनाई

मानिस कहिल्यै भगवान बन्न नसक्ने आरएसएस प्रमुखको भनाई

भारतको राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले मानिसहरु पहिले ‘सुपरम्यान’, ‘देवता’, ‘भगवान’ र त्यसपछि ‘विश्वरूप’ बन्न चाहन्छन् भनेका छन् । ...

बुधबार, १६ बैशाख २०८३
शेयर बजारमा उछाल

शेयर बजारमा उछाल

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ। ...

बुधबार, १६ बैशाख २०८३
नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ। ...

बुधबार, १६ बैशाख २०८३
गण्डकी प्रदेश: सरकार पुनगर्ठनमा सहमति खोजिँदै

गण्डकी प्रदेश: सरकार पुनगर्ठनमा सहमति खोजिँदै

प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको...

बुधबार, १६ बैशाख २०८३
वर्षामा बढ्नसक्छ फ्लूको संक्रमण

वर्षामा बढ्नसक्छ फ्लूको संक्रमण

वर्षाको आगमनको अर्थ 'ह्याप्पी मनसुन' हो तर यो मौसममा हुने रोगहरूबाट टाढा रहँदा मात्रै रमाइलो महसुस हुन्छ। मनसुन वर्षासँगै आउँछ, तर यसले धेरै रोगहरू पनि ल्याउँछ। ...

बुधबार, १६ बैशाख २०८३
किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ। ...

बुधबार, १६ बैशाख २०८३
बंगलादेशमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

बंगलादेशमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

बंगलादेशमा हजारौं विद्यार्थी आरक्षण खारेजीको माग गर्दै सडकमा उत्रिएका छन्। ...

बुधबार, १६ बैशाख २०८३
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ। ...

बुधबार, १६ बैशाख २०८३
अमेरिकी राष्ट्रपतिलाई तेस्रोपटक कोभिड संक्रमण

अमेरिकी राष्ट्रपतिलाई तेस्रोपटक कोभिड संक्रमण

बाइडेनलाई पहिले दुई पटक कोभिडले समातेको थियो । उनले कोभिड भ्याक्सिन र बुस्टर शटहरू लिईसकेका छन् । एन्टिभाइरल औषधि प्याक्सलोभिडको पहिलो खुराक पनि लिएका छन्। ...

बुधबार, १६ बैशाख २०८३