समाचार

अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक जित्यो कोपा अमेरिका कपको उपाधि

अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिका फुटबल कपको उपाधि जितेको छ। कोपा अमेरिकाको फाइनल कोलम्बिया र अर्जेन्टिनाबीच मियामीको हार्ड रक स्टेडियममा भएको थियो। जसमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको हो।

अवरुद्ध कर्णाली करिडोर खुल्यो

अवरुद्ध कर्णाली करिडोर खुल्यो

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ। ...

बुधबार, १६ बैशाख २०८३
शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरू

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरू

“छोरी मान्छेको जात अरूको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो” ...

बुधबार, १६ बैशाख २०८३
अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै छन्। ...

बुधबार, १६ बैशाख २०८३
तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा। ...

बुधबार, १६ बैशाख २०८३
न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । ...

बुधबार, १६ बैशाख २०८३
दादुराले अफगानिस्तानमा १६० जनाको मृत्यु

दादुराले अफगानिस्तानमा १६० जनाको मृत्यु

अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। ...

बुधबार, १६ बैशाख २०८३
सिमलताल पहिरोः पाँचजनाको शव भेटियो

सिमलताल पहिरोः पाँचजनाको शव भेटियो

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ। ...

बुधबार, १६ बैशाख २०८३
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घातक हमला भएको छ। पेन्सिलभेनियाको बटलरमा एक र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। ...

बुधबार, १६ बैशाख २०८३
सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराेले त्रिशूलीमा बस खस्दा बाँच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ...

बुधबार, १६ बैशाख २०८३
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। ...

बुधबार, १६ बैशाख २०८३
इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ। ...

बुधबार, १६ बैशाख २०८३