समाचार

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। ...

बुधबार, १० असार २०८३
दार्चुला जिप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते

दार्चुला जिप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। ...

बुधबार, १० असार २०८३
फोहोरमा संघीय सरकारले राजनीति गर्‍यो – मेयर बालेन्द्र शाह

फोहोरमा संघीय सरकारले राजनीति गर्‍यो – मेयर बालेन्द्र शाह

महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकारले राजनीति गरेको आरोप लगाएका छन् । ...

बुधबार, १० असार २०८३
इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

इजिप्टमा बेरोजगारी दर २०२४ को तेस्रो त्रैमासिकमा ६.७ प्रतिशतमा पुगेको छ । ...

बुधबार, १० असार २०८३
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । ...

बुधबार, १० असार २०८३
नागढुङगा सडक एक साता बन्द हुने

नागढुङगा सडक एक साता बन्द हुने

नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ। ...

बुधबार, १० असार २०८३
घरघरमा धारा, खानेपानी जोहाे गर्न कुवातिर

घरघरमा धारा, खानेपानी जोहाे गर्न कुवातिर

चितवनको इच्छाकामना गाउँपालिका–२ डाँडागाउँमा प्रत्येक घरको आगमनै धारा छ। तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन्। ...

बुधबार, १० असार २०८३
मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्। ...

बुधबार, १० असार २०८३
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ। ...

बुधबार, १० असार २०८३
मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ। ...

बुधबार, १० असार २०८३
वैदेशिक लगानी प्रवद्र्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल

वैदेशिक लगानी प्रवद्र्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्ने बताएका छन्। ...

बुधबार, १० असार २०८३