समाचार

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन। ...

बुधबार, १० असार २०८३
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ। ...

बुधबार, १० असार २०८३
मौसम पूर्वानुमान: हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान: हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। ...

बुधबार, १० असार २०८३
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि आउन लागेका हुन् । ...

बुधबार, १० असार २०८३
तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ । ...

बुधबार, १० असार २०८३
मन्त्री विरुध्द टिप्पणी गरेका सांसद बजगाईंले माफी मागे

मन्त्री विरुध्द टिप्पणी गरेका सांसद बजगाईंले माफी मागे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे विरुध्द टिप्पणी गरेर विवादमा आएका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् । ...

बुधबार, १० असार २०८३
‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: ज्ञवाली

‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा त्यतिबेला ‘सशस्त्र द्वन्द्व’को आवश्यक नभएको बताएका छन्। ...

बुधबार, १० असार २०८३
ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी

ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ। ...

बुधबार, १० असार २०८३
लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तीय संस्था लखेट्ने कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ। ...

बुधबार, १० असार २०८३
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ। ...

बुधबार, १० असार २०८३
सीआईबीले गर्यो दुर्गा प्रसाईंलाई पक्राउ

सीआईबीले गर्यो दुर्गा प्रसाईंलाई पक्राउ

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। ...

बुधबार, १० असार २०८३