समाचार

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ...

बुधबार, १० असार २०८३
'दमननाथ ढुंगाना ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो:' अध्यक्ष दाहाल

'दमननाथ ढुंगाना ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो:' अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन्। ...

बुधबार, १० असार २०८३
बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ। हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ। ...

बुधबार, १० असार २०८३
सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली

सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ। ...

बुधबार, १० असार २०८३
बोक्सी प्रथा उन्मुलन गराउन ‘अग्निदहन’

बोक्सी प्रथा उन्मुलन गराउन ‘अग्निदहन’

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै फिल्मबारे जानकारी दिएको छ। ...

बुधबार, १० असार २०८३
स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात

नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। ...

बुधबार, १० असार २०८३
मौसम परिवर्तन हुँदा किन परिन्छ बिरामी ?

मौसम परिवर्तन हुँदा किन परिन्छ बिरामी ?

गर्मीपछि जाडो मौसम सुरु भएसँगै रोगको ग्राफ पनि बढ्न थाल्छ। ...

बुधबार, १० असार २०८३
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

बुधबार, १० असार २०८३
आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...

बुधबार, १० असार २०८३
पोथी पाण्डाले देखायो मार्सल आर्ट

पोथी पाण्डाले देखायो मार्सल आर्ट

चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रस्तुत गरेको छ । ...

बुधबार, १० असार २०८३
'योजना आयोगको रणनीति नै कमजोर छ:' अध्यक्ष ढकाल

'योजना आयोगको रणनीति नै कमजोर छ:' अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिने गरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् । ...

बुधबार, १० असार २०८३