चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्। ...
इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ...
आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा बुधबार भारतका दलित र जनजाती सङ्गठनहरुले भारत बन्द आह्वान गरेका छन्। ...
पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ। मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन्। ...
कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ जानकारी आएको छ। पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर मृत्यु भएको खुलेको छ। अर्थात् पीडितको घाँटी थिचेर हत्या...
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। ...
बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ । ...
आज बिहानदेखि मौसम प्रतिकूल भएकाले आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकूलताले कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको छ...
गत जुलाईमा ट्रम्पमाथि हत्याको प्रयासपछि मस्कले चुनावी अभियानमा उनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। रिपब्लिकन उम्मेद्वारले पछि मस्कलाई एक्समा अन्तर्वार्ता दिएका थिए, त्यो अन्तर्वार्ता एक अरब भन्दा बढी पटक हेरिएको...
राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था रहेको चर्चा गर्दै पौडेलले यसले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने संकल्पलाई टाढा...
जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ। ...