समाचार

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गरेका हुन्। ...

आइतबार, २९ भदौ २०८२
बहुबाली खेतीका माध्यमबाट लाखौँ रुपैंयाँको आम्दानी

बहुबाली खेतीका माध्यमबाट लाखौँ रुपैंयाँको आम्दानी

उखुसँगै विभिन्न जातका तरकारी खेती गरेर रौतहटका एक कृषकले मनग्य आम्दानी गरेका छन्। गढीमाई नगरपालिका–२ का अगुवा कृषक कामेश्वर सहनीले पहिलो पटक उखु बालीसँगै तरकारी खेती पनि गरेका हुन्। ...

आइतबार, २९ भदौ २०८२
सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत

सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन: डा.महत

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ। ...

आइतबार, २९ भदौ २०८२
जुन २३ मा विवाह गर्दै सोनाक्षी

जुन २३ मा विवाह गर्दै सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन्। ...

आइतबार, २९ भदौ २०८२
इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ। ...

आइतबार, २९ भदौ २०८२
तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । ...

आइतबार, २९ भदौ २०८२
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको गणित

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको गणित

ण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ । ...

आइतबार, २९ भदौ २०८२
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ...

आइतबार, २९ भदौ २०८२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ

मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका हुन् । ...

आइतबार, २९ भदौ २०८२
प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउने प्रबृत्ति गलत

प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउने प्रबृत्ति गलत

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२