समाचार

सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडै सम्पन्न हुन्छ: प्रधानमन्त्री

सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडै सम्पन्न हुन्छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥याउन सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
केएमसीले शुरु गर्यो नाक र अनुहारको प्लाष्टिक सर्जरी

केएमसीले शुरु गर्यो नाक र अनुहारको प्लाष्टिक सर्जरी

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा नाक र अनुहारको प्लाष्टिक सर्जरी शुरु भएको छ। ...

आइतबार, २९ भदौ २०८२
केएमसीको स्वास्थ्य टोलीले गर्यो गोदावरीमा ६२१ बिरामीको उपचार

केएमसीको स्वास्थ्य टोलीले गर्यो गोदावरीमा ६२१ बिरामीको उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ...

आइतबार, २९ भदौ २०८२
जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो: ओली

जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ। ...

आइतबार, २९ भदौ २०८२
वायुसेवा निगमदेखि धागो उद्योग पनि घाटामा

वायुसेवा निगमदेखि धागो उद्योग पनि घाटामा

नेपाल वायुसेवा निगम विगत ५ वर्षदेखि निरन्तर घाटामा गैरहेको सरकारले नै स्पष्ट गरेको छ। ...

आइतबार, २९ भदौ २०८२
धित् मरुञ्जेल पानी पिउन पाएका छैनन् अँधेरीगाउँका बासिन्दाले

धित् मरुञ्जेल पानी पिउन पाएका छैनन् अँधेरीगाउँका बासिन्दाले

मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म। खडेरी लम्बिएको छ। ...

आइतबार, २९ भदौ २०८२
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। ...

आइतबार, २९ भदौ २०८२
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्। ...

आइतबार, २९ भदौ २०८२
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। यसअघि उक्त रिट दरपिठ भएको थियो। ...

आइतबार, २९ भदौ २०८२
सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। ...

आइतबार, २९ भदौ २०८२