
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । ...
सीमावर्ती महानगर वीरगंजबाट तस्करी गरी नेपाल छिराईएको लाखौं मूल्यको सामान ललितपुरको सानेपास्थित गोदामबाट राजश्व अनुसन्धान विभागले वरामद गरेको थाहा भएको छ। ...
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई दिन प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका ओलीले पत्रकारिताकै चर्को आलोचना गरेका थिए। ...
सरकारले संसद बैठक बोलाउनुपर्नेमा त्यसो नगरी लगालग अध्यादेश जारी गर्ने निर्णय गरेकामा प्रमुख पेशागत सञ्जालले गम्भीर आपत्ती जनाएका छन्। ...
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव अर्याललाई साथ लिएर राष्ट्रपति पौडेललाई भेटेका थिए। ...
शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । ...
सभामुख देबराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् । ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेश गरिएको छ । ...
पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ...