समाचार

देशमा अशान्ति मच्चाउनेहरु सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् :  श्याम घिमिरे

देशमा अशान्ति मच्चाउनेहरु सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् : श्याम घिमिरे

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन् । ...

शनिबार, १२ बैशाख २०८३
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । ...

शनिबार, १२ बैशाख २०८३
सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु

सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ । ...

शनिबार, १२ बैशाख २०८३
अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : ओली

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन् । ...

शनिबार, १२ बैशाख २०८३
देउवा दम्पत्ती स्वदेश फिर्ता

देउवा दम्पत्ती स्वदेश फिर्ता

परराष्ट्र मन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् । ...

शनिबार, १२ बैशाख २०८३
भूकम्पलगायतका विपदबाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गरौं’

भूकम्पलगायतका विपदबाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गरौं’

गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् । ...

शनिबार, १२ बैशाख २०८३
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन् । ...

शनिबार, १२ बैशाख २०८३
शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह

शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह

नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)ले काठमाडौंमा जारी शिक्षक–कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न दबाब दिएको छ । ...

शनिबार, १२ बैशाख २०८३
‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगैै शिक्षक नेताहरुको हठका विरुद्धमा’

‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगैै शिक्षक नेताहरुको हठका विरुद्धमा’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश शिक्षक नेताहरुको हठका विरुद्धमा भएको बताएका छन् । ...

शनिबार, १२ बैशाख २०८३
सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय

सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय

देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् । ...

शनिबार, १२ बैशाख २०८३
शिक्षक आन्दोलन आज पनि जारी

शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ । ...

शनिबार, १२ बैशाख २०८३