कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । ...
शास्त्रीय सन्दर्भसहितको विविध विशेषतायुक्त आर्यावर्तपञ्चाङ्गम् २०८२ प्रकाशित भएको छ । ...
सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । ...
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुगेको छ । ...
आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ । ...
बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । ...
जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । ...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । ...
चीन भ्रमणमा रहेको नेपाली काँगेसको प्रतिनिधिमन्डलसँग चीनले 'बीआरआई' परियोजना अनुदान नभएको स्पष्ट पारेको छ । ...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि दवाव बढाउन उर्जा मन्त्री र सचिव संयुक्त रुपमा लागिपरेका छन् । ...
दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । ...
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् । ...