समाचार

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुदैँ

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुदैँ

राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । ...

मंगलबार, ३१ भदौ २०८२
पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

रौतहट प्रहरीले किटानाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । ...

मंगलबार, ३१ भदौ २०८२
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
‘पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुःखद्’

‘पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुःखद्’

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच सम्मेलन सम्पन्न भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ। अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
फिल्म ‘कार्साङ’ को काठमाडौँमा प्रिमियर

फिल्म ‘कार्साङ’ को काठमाडौँमा प्रिमियर

मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर गरिएको हो। ...

मंगलबार, ३१ भदौ २०८२
सहकारी ठगी प्रकरण: आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

सहकारी ठगी प्रकरण: आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल

बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गरेकी छिन्। ...

मंगलबार, ३१ भदौ २०८२
भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

चीनमा भ्रष्टाचार विरुध्दको लडाईंलाई दृढ संकल्पका साथ अगाडि बढाउने अठोट गर्दै भ्रष्टाचारको प्रजनन आधार नै उन्मूलन  गर्ने घोषणा गरिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२