समाचार

सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०/३१ वर्षका पुरुषको...

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

 काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए...

आइतबार, २९ मंसिर २०८२
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

आइतबार, २९ मंसिर २०८२
धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ गइरहेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ । ...

आइतबार, २९ मंसिर २०८२
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । ...

आइतबार, २९ मंसिर २०८२
देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

 वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी...

आइतबार, २९ मंसिर २०८२
सिन्धुली सदरमुकाममा   निषेधाज्ञा जारी

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र...

आइतबार, २९ मंसिर २०८२
गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

उनी नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका छन्। ...

आइतबार, २९ मंसिर २०८२
ढोरपाटनमा आन्तरिक पर्यटकको आवागमन बढ्दै

ढोरपाटनमा आन्तरिक पर्यटकको आवागमन बढ्दै

ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही...

आइतबार, २९ मंसिर २०८२
नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गएराति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । ...

आइतबार, २९ मंसिर २०८२
कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

“यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाइने छ ।” ...

आइतबार, २९ मंसिर २०८२
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु...

आइतबार, २९ मंसिर २०८२