समाचार

कहिलेसम्म विद्यालयमा दलगत हस्तक्षेप ?

गत साउन १७ गते रौतहटको माधवनारायण नगरपालिका–४, विष्णुपुकारस्थित श्री माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनका क्रममा झडप हुँदा बाँसको भाँटाको प्रयोगबाट १७ जना घाइते भएका थिए । पर्साको वीरगञ्ज महानगरपालिका–२१...

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...

मंगलबार, ०८ बैशाख २०८३
युरोपभरि हालसम्मकै उच्च सङ्क्रमण

युरोपभरि हालसम्मकै उच्च सङ्क्रमण

चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७०...

मंगलबार, ०८ बैशाख २०८३
माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि...

मंगलबार, ०८ बैशाख २०८३
प्रतिकुल मौसमका कारण पर्वतारोहण र हवाई यातायात प्रभावित

प्रतिकुल मौसमका कारण पर्वतारोहण र हवाई यातायात प्रभावित

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत...

मंगलबार, ०८ बैशाख २०८३
चन्द्रागिरीमा हिउँ(फोटोफिचर)

चन्द्रागिरीमा हिउँ(फोटोफिचर)

काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट...

मंगलबार, ०८ बैशाख २०८३
शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

लोकसेवा आयोगले मंसिर २९ गते पदपूर्तिको विज्ञापन गरेको थियो । अदालतले पुस १८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलमा एकल इजलासबाट जारी अल्पकालीन आदेशले निरन्तरता पाएमा विज्ञापनको बाँकी...

मंगलबार, ०८ बैशाख २०८३
कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा थप प्रतिबन्ध घोषणा

कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा थप प्रतिबन्ध घोषणा

लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले...

मंगलबार, ०८ बैशाख २०८३
४० वर्षपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाफामा

४० वर्षपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाफामा

कम्पनीले आव २०७६/०७७ मा खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो । न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ‘सञ्चो’लगायत...

मंगलबार, ०८ बैशाख २०८३
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका...

मंगलबार, ०८ बैशाख २०८३
प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेज मै आइसकेको छ । उनले श्रमसँग जोड्ने कुरा राम्रो विषय उठान भएको प्रतिक्रिया दिए । “एक्सन कमरेड अध्यक्षबाटै हुनुपर्छ”, चित्र अवलोकनका क्रममा खनालले...

मंगलबार, ०८ बैशाख २०८३
यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक  प्रस्ताव

यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव

उनले प्रतिवेदनमा लेखेका छन्, “ यो निर्धन मुलुकका जनप्रतिनिधि करोडौँको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापी थिएन । सङ्घीयताले बजेटको एउटा हिस्सा...

मंगलबार, ०८ बैशाख २०८३