समाचार

अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा

अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा

तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केयर अर्थात् गम्भीर रोग...

बुधबार, ०३ असार २०८३
कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली...

बुधबार, ०३ असार २०८३
हुम्ला जिल्ला अस्पतालमा टुकी बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

हुम्ला जिल्ला अस्पतालमा टुकी बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

उनका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२.५ केभिए क्षमताको जेनेटर जडान गरिएको हो । यसअघि विद्युतको अनियमितताले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटीस्क्यान...

बुधबार, ०३ असार २०८३
सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकद्वारा राजीनामा घोषणा

सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकद्वारा राजीनामा घोषणा

लगातार दोस्रो दिन प्रदर्शन भएपछि उनले पदबाट राजीनामा गरेका हुन् । चिकित्सकहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । टेलिभिजन सम्बोधनका क्रममा हमदुकले सुडान खतरनाक मोडमा पुगेको...

बुधबार, ०३ असार २०८३
 ‘शक्ति समूह’ र अधिवक्ता हरिजनलाई यसवर्षको मानवअधिकार पुरस्कार

 ‘शक्ति समूह’ र अधिवक्ता हरिजनलाई यसवर्षको मानवअधिकार पुरस्कार

मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनमा क्रियाशील रही मानव बेचबिखनविरुद्धको कार्य गरेको तथा पीडितको उद्धार, स्वदेश फिर्ता, सुरक्षित आवास, जीविकोपार्जनमा सहयोगलगायत कार्य गरी महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षणको क्षेत्रमा...

बुधबार, ०३ असार २०८३
शाखा अधिकृतको विज्ञापन अघि नबढाउन उच्च अदालतको आदेश

शाखा अधिकृतको विज्ञापन अघि नबढाउन उच्च अदालतको आदेश

लोकसेवा आयोगले २०७६ सालमा गरेको विज्ञापनअनुसार परीक्षामा सहभागी भई अन्तिम सिफारिसको नतिजा पर्खेर बसेका परीक्षार्थीले दिएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन रोक्न अन्तरिम आदेश दिएको हो...

बुधबार, ०३ असार २०८३
हिउँमा फँसेका बाबुछोराको अझै हुन सकेन उद्धार

हिउँमा फँसेका बाबुछोराको अझै हुन सकेन उद्धार

‘चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गरेका मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । ...

बुधबार, ०३ असार २०८३
सन् २०२१ मा नेपालमा डेढ लाख बाह्य पर्यटक आगमन

सन् २०२१ मा नेपालमा डेढ लाख बाह्य पर्यटक आगमन

सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ । बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए । उनले...

बुधबार, ०३ असार २०८३
प्रचण्डद्वारा २३६ केन्द्रीय सदस्यको नाम घोषणा(सूचीसहित)

प्रचण्डद्वारा २३६ केन्द्रीय सदस्यको नाम घोषणा(सूचीसहित)

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा...

बुधबार, ०३ असार २०८३
कृषि सामग्री कम्पनीका प्रवन्धकसहित १० विरुद्ध एक अर्ब ५३ लाखको भ्रष्टाचार मुद्दा

कृषि सामग्री कम्पनीका प्रवन्धकसहित १० विरुद्ध एक अर्ब ५३ लाखको भ्रष्टाचार मुद्दा

आयोगले आइतबार मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको...

बुधबार, ०३ असार २०८३
माओवादीका  तीन आयोगमा अहिलेकै पदाधिकारीलाई निरन्तरता

माओवादीका तीन आयोगमा अहिलेकै पदाधिकारीलाई निरन्तरता

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतले पारित गरेको छ । ...

बुधबार, ०३ असार २०८३