समाचार

‘लकडाउन’ अघि प्राप्त मागपत्र कार्यान्वयन गर्न छ महिनाको म्याद थप

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा...

वन अधिकृतमाथि सात करोडको  भ्रष्टाचार मुद्दा

वन अधिकृतमाथि सात करोडको भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो...

बुधबार, ०३ असार २०८३
प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय गरेको हो । भ्रमणका क्रममा...

बुधबार, ०३ असार २०८३
जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

उनले मुलुकमा विकास निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई...

बुधबार, ०३ असार २०८३
'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुनसक्छ'

'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुनसक्छ'

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ? ...

बुधबार, ०३ असार २०८३
कोरोना सङ्क्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

कोरोना सङ्क्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । ...

बुधबार, ०३ असार २०८३
उत्तर कोरियाद्वारा  ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परीक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपणको रूपमा वर्णन गरेपनि उत्तर...

बुधबार, ०३ असार २०८३
'हाम्रा पूर्वजहरुसँग अरु कसैको तुलना हुन सक्दैन'

'हाम्रा पूर्वजहरुसँग अरु कसैको तुलना हुन सक्दैन'

उनले हाम्रा पूर्वजहरुसँग अरु कसैको तुलना हुन नसक्ने बताए । उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेकोसमेत दाबी गरे । उनले सभ्यता र संस्कृतिको...

बुधबार, ०३ असार २०८३
उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी गर्दैछ प्राधिकरणले काम

उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी गर्दैछ प्राधिकरणले काम

यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौँ, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धिमा लाइन लगिनेछ । ...

बुधबार, ०३ असार २०८३
बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको चारदिने परिचयात्मक...

बुधबार, ०३ असार २०८३
काजकिस्तानमा मन्त्रिपरिषद विघटन गरी संकटकाल घोषणा

काजकिस्तानमा मन्त्रिपरिषद विघटन गरी संकटकाल घोषणा

विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको...

बुधबार, ०३ असार २०८३
विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज

उनका अनुसार सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरुले मुक्ति पाएका छन् । बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा...

बुधबार, ०३ असार २०८३