नेपाली कांग्रेस

कांग्रेस विशेष महाधिवेशन : डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेसको दोस्रो विशेष महाधिवेशन : महामन्त्री  विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : महामन्त्री विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार सुरु हुन लागेको हो । ...

आइतबार, ३१ जेठ २०८३
विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (तस्बिरहरु)

विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (तस्बिरहरु)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको...

आइतबार, ३१ जेठ २०८३
डा. शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन

डा. शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन

नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ...

आइतबार, ३१ जेठ २०८३
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो । ...

आइतबार, ३१ जेठ २०८३
घरबाट विशेष महाधिवेशन स्थल निस्कनुअघि गगनले के भनेका थिए ?

घरबाट विशेष महाधिवेशन स्थल निस्कनुअघि गगनले के भनेका थिए ?

दोस्रो विशेष महाधिवेशनको अगुवाई गरिरहेका महामन्त्री गगन थापाले महाधिवेशन उद्घाटनको करिब छ घण्टा अगाडि नेपाली कांग्रेसमा किन नवीकरण आवश्यक परेको हो भन्ने बारेमा विस्तृत चर्चा गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
नेपाली कांग्रेस विशेष महाधिवेशन तयारी पूरा: शीर्ष नेताहरु सहभागी हुने आयोजकको दावी

नेपाली कांग्रेस विशेष महाधिवेशन तयारी पूरा: शीर्ष नेताहरु सहभागी हुने आयोजकको दावी

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आयोजित विशेष महाधिवेशन भोलि आइतबारदेखि शुरु हुन लागेको  छ । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेस नेता आचार्य विशेष महाधिवेशनको पक्षमा

कांग्रेस नेता आचार्य विशेष महाधिवेशनको पक्षमा

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले पार्टीको विधानको सम्मान र मर्यादा हुन छोडेको भन्दै केन्द्रीय कार्यसमितिको क्षेत्राधिकारबारे नेतृत्वलाई सम्झाएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
कलहमा कांग्रेस:  विशेष महाधिवेशन पक्षधरले पार्टीको सर्कुलर नमान्ने

कलहमा कांग्रेस: विशेष महाधिवेशन पक्षधरले पार्टीको सर्कुलर नमान्ने

दुइजना महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा यही २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको आयोजना गरिएको छ । ...

आइतबार, ३१ जेठ २०८३
विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छ : डा. शेखर कोइराला

विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३