
महामन्त्रीहरुले जिल्ला सभापतिहरुको भेला बोलाएको थाहा पाएपछि दवाव महसुश गरेका सभापति शेरबहादुर देउवाले यही २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मतदातालाई मन्त्री पद उधारो उपहार दिएर आफ्नो उम्मेदवारको पक्षमा मतको यचना गरिरहेका छन्। ...
सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा उपयोग गर्न मात्र आफ्नो कार्बाही फुकुवा गरेको निष्कर्षमा पुगेका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको संवाद अन्त्य भएको घोषणा गरेका छन्। ...
गएको प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग १८ हजार मत अन्तरले सप्तरी २ बाट पराजीत भएका थिए। ...
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफूसँग रहेको सूचनाको दुरुपयोग गर्ने संकेत गर्दै निर्वाचन प्रचारका क्रममा धम्कीको भाषामा मतको याचना गर्दा त्यसले कस्तो सन्देश प्रवाह गरिरहेको छ भनेर यतिबेला चर्चा...
ढुंगा हान्दै र ढुंगा खाँदै नै हो गगनले राजनीति अघि बढाएको र त्यही जगमा उभिएर उनी यतिबेला नेपाली कांग्रेसको महामन्त्री बनेको पनि। गगनले जसरी नै ढुंगा नखाई र ढुंगा नवर्षाई...
नेपाली कांग्रेसले प्रतिनिधिसभाको आसन्न उपनिर्वाचनको पूर्व सन्ध्यामा विद्रोही नेता कार्यकर्ता फकाउन उनीहरुलाई कार्बाहीमुक्त गरेको छ। ...
गत प्रतिनिधिसभामा सप्तरीमा नराम्ररी हारेका उपेन्द्र यादवलाई बारामा भने नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ। ...
कुरा आदर्शका गर्छन् तर कानभन्दा माथि चढ्नेगरी माला लाउँदा अप्ठेरो पनि मान्दैनन्। सुकिलोमुकिलो चिटिक्क बन्न रुचाउँछन्, कामचलाउ पहिरन छुँदैनन्। ...
उनले कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डाक्टर शेखर कोइराला र डाक्टर गोविन्दराज पोखरेलको मोबाइलमा मार्मिक सन्देश पठाउँदै ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन’...
अहिले ओली यिनै राजनीतिक असफलता ढाकछोप गर्न ‘मिसन ग्रासरुट’ अभियानको अगुवाई गर्दै देश दौडाहामा निस्किएका भनेर उनको आलोचना भैरहेको छ। ...
राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ। गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। ...