नेपाली कांग्रेस

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। ...

आइतबार, ३१ जेठ २०८३
सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा. शेखर कोइराला

युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्। ...

आइतबार, ३१ जेठ २०८३
बदलिनैपर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

बदलिनैपर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
नवनिर्वाचित सभापति गगन थापा नेपाली कांग्रेसका भावी प्रधानमन्त्री

नवनिर्वाचित सभापति गगन थापा नेपाली कांग्रेसका भावी प्रधानमन्त्री

नेपाली कांग्रेसले नवनिर्वाचित सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा

निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा

नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन :  डा. शेखर कोइराला

कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा

कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३