नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।
प्रतिक्रिया