खेल खबर

एसिया कप : आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा

एसिया कप : आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा

समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । ...

मंगलबार, ०८ बैशाख २०८३
एसिया कप  क्रिकेटमा आज भारत  र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेटमा आज भारत  र पाकिस्तान भिड्दै

निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । ...

मंगलबार, ०८ बैशाख २०८३
बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए । ...

मंगलबार, ०८ बैशाख २०८३
बहराइनमाथि नेपालको १० विकेटको शानदार जीत

बहराइनमाथि नेपालको १० विकेटको शानदार जीत

आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ। ...

मंगलबार, ०८ बैशाख २०८३
नेपाल आज बहराइनसँग भिड्दै

नेपाल आज बहराइनसँग भिड्दै

पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो। ...

मंगलबार, ०८ बैशाख २०८३
एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

“खेलमा जित र हार सामान्य प्रक्रिया हो । मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ ।” ...

मंगलबार, ०८ बैशाख २०८३
पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो । ...

मंगलबार, ०८ बैशाख २०८३
एसिया कपः नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

एसिया कपः नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

टस जितेर  पाकिस्तानको मुल्तानमा  पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । ...

मंगलबार, ०८ बैशाख २०८३
पाकिस्तानविरुद्ध सन्दिप लिए  चौथो विकेट

पाकिस्तानविरुद्ध सन्दिप लिए चौथो विकेट

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३