नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो । ...
१९औं एसियाडमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। ...
नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । ...
एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ। दुईजना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो। ...
क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन्। ...
नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो। ...
चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले शनिबार एक समारोहका बीच औपचारिक उदाटन गरेका हुन । ...
शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जित हासिल गरेका हुन् । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । ...
नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। ...
प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । ...
नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन् । ...
एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।