शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। ...
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा खेलाडीको गलत परिचय दिएकोमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले माफी मागेको छ । ...
स्पेनले कीर्तिमानी चौथो पटक युरो कप फुटबलको उपाधि जितेको छ। ...
अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिका फुटबल कपको उपाधि जितेको छ। कोपा अमेरिकाको फाइनल कोलम्बिया र अर्जेन्टिनाबीच मियामीको हार्ड रक स्टेडियममा भएको थियो। जसमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको हो।
च्याम्पियन बन्ने बित्तिकै टोलीका तीन दिग्गजहरूले टी–२० अन्तर्राष्ट्रियलाई अलविदा गरे । जसमध्ये कप्तान रोहित शर्मा र विराट कोहली र रवीन्द्र जडेजा थिए। ...
रोहित-विराटसँगै टोलीका अन्य खेलाडीहरू पनि महत्त्वपूर्ण थिए, तर भारतीय क्रिकेटका यी दुई दिग्गजहरूले भारतको विश्वकपको भोक मेट्नेबित्तिकै टी-२० बाट सन्यास लिए। ...
इंग्ल्याण्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। ...
अफगानिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड २०२४ को टी–२० विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ। ...
२०३४ देखि २०४४ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त शाहाको कार्यकालमा बृहद राष्ट्रिय खेलकुदको सुरुवात हुनुका साथै, अन्तर नगर खेलकुद, विश्वविद्यालय खेलकुद र दक्षिण एशियाली खेलकुदको सुभारम्भ भएको थियो ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्ट स्टेडियममा रसिद खानको कप्तानीमा अफगानिस्तानको टोलीले इतिहास रच्यो। बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। ...
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । ...
एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रंगशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रंगशाला तरंगित बनेको थियो । ...