खेल खबर

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ। ...

शनिबार, २१ भदौ २०८२
फिफा विश्वकप २०२६ छनोट: नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

फिफा विश्वकप २०२६ छनोट: नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। ...

शनिबार, २१ भदौ २०८२
अष्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि

अष्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि

अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको छैटौं पटक उपाधि चुमेको छ । ...

शनिबार, २१ भदौ २०८२
विश्वकप जित्न अस्ट्रलियालाई भारतको २ सय ४१ रनको लक्ष्य

विश्वकप जित्न अस्ट्रलियालाई भारतको २ सय ४१ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा  सबै विकेट गुमाएर २ सय ४० रन बनाएको हो । ...

शनिबार, २१ भदौ २०८२
बङ्गलादेश क्रिकेट कप्तान शकिब आगामी निर्वाचन लड्दै

बङ्गलादेश क्रिकेट कप्तान शकिब आगामी निर्वाचन लड्दै

बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । ...

शनिबार, २१ भदौ २०८२
हुम्लामा दुई लाख पुरस्कार राशिको गोल्डकप फुटबल

हुम्लामा दुई लाख पुरस्कार राशिको गोल्डकप फुटबल

हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । ...

शनिबार, २१ भदौ २०८२
क्रिकेट खेल समीक्षाः कसले जित्ला विश्वकप फाइनल ?

क्रिकेट खेल समीक्षाः कसले जित्ला विश्वकप फाइनल ?

विश्वकप क्रिकेट २०२३ को उपाधिका तीन पटकको विजेता अस्ट्रेलिया र दुईपटकको विजेता भारत प्रतिस्पर्धामा उत्रिँदैछन् । योसहित अहिलेसम्म १३ वटा विश्वकप प्रतियोगिता भएका छन्। ...

शनिबार, २१ भदौ २०८२
फिफा विश्वकप छनोट: आज नेपाल यूएईसँगै प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप छनोट: आज नेपाल यूएईसँगै प्रतिस्पर्धा गर्दै

फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ...

शनिबार, २१ भदौ २०८२
हेटौंडामा एन्फाको विशेष साधारणसभा हुँदै, अध्यक्षको बर्खास्तगी सभाको मुख्य एजेण्डा

हेटौंडामा एन्फाको विशेष साधारणसभा हुँदै, अध्यक्षको बर्खास्तगी सभाको मुख्य एजेण्डा

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आजदेखि  हेटौंडामा सुरु हुँदैछ । ...

शनिबार, २१ भदौ २०८२
विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने

विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने

विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ। ...

शनिबार, २१ भदौ २०८२
सुपरओभरमा चुक्दा नेपाल उपविजेता

सुपरओभरमा चुक्दा नेपाल उपविजेता

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जितेको छ। ...

शनिबार, २१ भदौ २०८२