खेल खबर

काठमाडौँलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको लक्ष्य

काठमाडौँलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
जनकपुर विजयी, पोखराको दोस्रो हार

जनकपुर विजयी, पोखराको दोस्रो हार

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज(विहीबार)को पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ। ...

मंगलबार, ०१ पुस २०८२
पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्सले अपराजित जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य

लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि बिराटनगर किङ्ग्सलाई एक ससय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ। ...

मंगलबार, ०१ पुस २०८२
कर्णालीले दियो काठमाडौँ गोर्खाजलाई १ सय ५० रनको लक्ष्य

कर्णालीले दियो काठमाडौँ गोर्खाजलाई १ सय ५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
पोखरामाथि चितवनको फराकिलो जित

पोखरामाथि चितवनको फराकिलो जित

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। ...

मंगलबार, ०१ पुस २०८२
चितवनले पोखरालाई दियो १ सय ६२ रनको लक्ष्य

चितवनले पोखरालाई दियो १ सय ६२ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आज(मंगलबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
विराटनगरको लगातार दोस्रो हार

विराटनगरको लगातार दोस्रो हार

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ। ...

मंगलबार, ०१ पुस २०८२
दिपेन्द्रको अर्धशतकमा विराटनगरले पायो १ सय ८३ रनको लक्ष्य

दिपेन्द्रको अर्धशतकमा विराटनगरले पायो १ सय ८३ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
जनकपुरको लगातार दोस्रो जित

जनकपुरको लगातार दोस्रो जित

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो। ...

मंगलबार, ०१ पुस २०८२