खेल खबर

पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । ...

मंगलबार, ०१ पुस २०८२
चितवनविरुद्ध विराटनगरको फराकिलो जित

चितवनविरुद्ध विराटनगरको फराकिलो जित

प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ। ...

मंगलबार, ०१ पुस २०८२
लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

नेपाल प्रिमियर लिग (एनपिएल) को २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ। ...

मंगलबार, ०१ पुस २०८२
एनपीएल हेर्न नेपाल‌ आइपुगे क्रिकेटर ब्रायन लारा

एनपीएल हेर्न नेपाल‌ आइपुगे क्रिकेटर ब्रायन लारा

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

हाल जारी नेपाल प्रिमियम लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा गरिएको आर्थिक लगानी नीतिनियम विपरित रहेको भए भविष्यमा त्यो देशकै लागि सुरक्षा चुनौति हुने नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्बेन्द्र खनालले बताएका छन्...

मंगलबार, ०१ पुस २०८२
वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । ...

मंगलबार, ०१ पुस २०८२
काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। ...

मंगलबार, ०१ पुस २०८२
जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२
सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ। ...

मंगलबार, ०१ पुस २०८२
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ। ...

मंगलबार, ०१ पुस २०८२