राजनीति

एमालेको केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । ...

गृहमन्त्रीले राजीनामा नदिए सांसद शर्मा आमरण अनशन बस्ने

गृहमन्त्रीले राजीनामा नदिए सांसद शर्मा आमरण अनशन बस्ने

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन्। ...

बुधबार, ०३ असार २०८३
‘म भाग्ने मान्छे होइन, राजासँग त डराईनँ’

‘म भाग्ने मान्छे होइन, राजासँग त डराईनँ’

"माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन।" ...

बुधबार, ०३ असार २०८३
राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीलाई शपथ

मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन्। ...

बुधबार, ०३ असार २०८३
राष्ट्रपतिको चासो अर्थहीन, सांसद शर्माको गिरफ्तारीले कांग्रेसभित्र तनाव

राष्ट्रपतिको चासो अर्थहीन, सांसद शर्माको गिरफ्तारीले कांग्रेसभित्र तनाव

प्रधानमन्त्री दाहाल र सभापति शेरबहादुर देउवाकै निर्देशनमा सांसद शर्मालाई गिरफ्तार गरेर अन्य अभियोगतर्फ बिषय मोडेर विरोधीहरुलाई तर्साउन खोजिएको भनेर विरोध गरिएको छ। ...

बुधबार, ०३ असार २०८३
संसदको जारी अवरोधप्रति राष्ट्रपतिको चासो, प्रधानमन्त्री र सदन प्रमुखहरुसँग छलफल

संसदको जारी अवरोधप्रति राष्ट्रपतिको चासो, प्रधानमन्त्री र सदन प्रमुखहरुसँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको वैठक अवरुध्द भैरहेको विषयमा दुवै सदनका प्रमुखहरुसँग जिज्ञासा राखेका छन्। ...

बुधबार, ०३ असार २०८३
कांग्रेस सांसद सुनिल शर्मा गिरफ्तार, कारण अस्पष्ट

कांग्रेस सांसद सुनिल शर्मा गिरफ्तार, कारण अस्पष्ट

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य डाक्टर सुनिल शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ। ...

बुधबार, ०३ असार २०८३
सय किलो सुनले थिचिँदै संसद्

सय किलो सुनले थिचिँदै संसद्

नक्कली भूटानी शरणार्थी प्रकरणलाई नै ओझेलमा पार्ने गरी चर्किएको सुन प्रकरण पनि राजनीतिक दाउपेचको मुद्दा बनेर सामसुम हुने आशंका बढेको छ। ...

बुधबार, ०३ असार २०८३
मिल्यो संसदीय समितिको भागवण्डाः कांग्रेस ४, एमाले ३, माओवादी केन्द्र २, रास्वपा र राप्रपा रित्तै

मिल्यो संसदीय समितिको भागवण्डाः कांग्रेस ४, एमाले ३, माओवादी केन्द्र २, रास्वपा र राप्रपा रित्तै

संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समिति नेतृत्वको भागबण्डा गरेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन। ...

बुधबार, ०३ असार २०८३
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ। ...

बुधबार, ०३ असार २०८३
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको कार्यान्वयनमा केन्द्रिकृत मानसिकता नै प्रमुख समस्याका रुपमा देखिएको बताउनुभएको छ । ...

बुधबार, ०३ असार २०८३
ओलीले गरिबी हटाउने योजनाको डीपीआर बनाउन नदिएको खुलासा

ओलीले गरिबी हटाउने योजनाको डीपीआर बनाउन नदिएको खुलासा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुषालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन्। ...

बुधबार, ०३ असार २०८३