
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । ...
पर्टीका मुख्य नेताको आश्चर्यलाग्दो मौनताले झसंग भएका त्यो नेता समूह विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, जीवन परियार, सरिता प्रसाईं, भिष्मराज आङ्गदेम्वे जस्ता युवा नेताहरु समेत मस्त निद्रामा परेको देखेर...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । ...
प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। ...
‘जनयुद्ध’ लाई राष्ट्रिय विदाको दर्जा दिईदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा गरुडको छाँयाँमा परेको घस्रिने प्राणी जस्तो बनेको देखिएका छन् माओवादी कमाण्डर प्रचण्डका सामु!
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने बताएका छन्। ...
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएकि छन् । ...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु भएको छ । उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहेकि छिन् । ...
ओलीले राष्ट्रिय सहमतिको उम्मेदवार हुनुपर्छ भनेर दाहालले के भन्न चाहेका हुन् भनेर आफूले बुझ्न नसकेको भनेर व्यंग गर्दै आएका छन्। ...
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । ...
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो ।
बागमती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । ...