राजनीति

एमसीसी अनुमोदनका लागि  प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह

एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह

प्रचण्डले भने,‘नेपालको शान्ति प्रक्रियाकाबारेमा कुरा भयो । एमसीसीकाबारेमा कुरा भयो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको...

शनिबार, ०५ बैशाख २०८३
बाबा रामदेव ठूलो क्रान्तिकारीः प्रचण्ड

बाबा रामदेव ठूलो क्रान्तिकारीः प्रचण्ड

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उनी ठूलो क्रान्तिकारी भएको...

शनिबार, ०५ बैशाख २०८३
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्...

शनिबार, ०५ बैशाख २०८३
काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै

काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै

“सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने । यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । ...

शनिबार, ०५ बैशाख २०८३
सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो । बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र...

शनिबार, ०५ बैशाख २०८३
एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान

“यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ”, रिमालले भने । उनका अनुसार गत आठौँ महाधिवेशनमा करिब दुई करोड...

शनिबार, ०५ बैशाख २०८३
एमसीसी संसदबाट चाँडो अनुमोदन गर्न प्रधानमन्त्रीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह

एमसीसी संसदबाट चाँडो अनुमोदन गर्न प्रधानमन्त्रीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह

सहायक विदेशमन्त्री लुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गरेकोमा प्रधानमन्त्री देउवाप्रति धन्यवाद ज्ञापन गरेका थिए । ...

शनिबार, ०५ बैशाख २०८३
राप्रपाको महाधिवेशन मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा हुने

राप्रपाको महाधिवेशन मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन...

शनिबार, ०५ बैशाख २०८३
प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरोत्थान र कोरोना विरुद्धको भ्याक्सिनको सहयोग लगायत विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौडेलले जानकारी दिएका छन् । ...

शनिबार, ०५ बैशाख २०८३
प्रधानमन्त्रीले सर्वोच्चमा देखिएको विवाद समाधानका लागि पहल गर्नुहुन्छः अध्यक्ष नेपाल

प्रधानमन्त्रीले सर्वोच्चमा देखिएको विवाद समाधानका लागि पहल गर्नुहुन्छः अध्यक्ष नेपाल

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको बिहीबार शुभारम्भ गर्दै अध्यक्ष नेपालले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।

शनिबार, ०५ बैशाख २०८३
प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

मन्त्रालयमा सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन भने अन्य मन्त्रालयको आर्थिक र प्रशासनिक गतिविधि दुई महिनादेखि ठप्प छ । ...

शनिबार, ०५ बैशाख २०८३