उनले माओवादी कमजोर भयो भने पार्टी मात्र नभई राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति अडिग रहन निर्देशन दिए । माओवादीको विचार र प्रवृत्ति क्रान्तिकारी...
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो फेसबुक पृष्ठमा हस्तलिखित विज्ञप्ति जारी गर्दैै जानकारी दिएका हुन् । ...
जुन कार्यक्रममा गैर कम्युनिष्ट नेता देउवा सहभागि हुन सके, त्यो कार्यक्रममा कम्युनिष्ट नेता (माधव र दाहाल) चाहिँ सहभागि हुन नसक्ने अवस्था उत्पन्न हुनु भनेको कम्युनिष्टहरुबिचको मतभेद शत्रुताको चरम उत्कर्षमा पुगेको...
तात्कालीन सोभियत संघ अर्थात रुसको संविधानबाट भारतीय संविधानमा मौलिक कर्तब्यपालनका प्रावधान, मूल कर्तब्य र प्रस्तावनामा सामाजिक, आर्थिक र राजनीतिक न्यायको आदर्श लिइएको छ । ...
उनले भने,‘महाधिवेशनले देशका समस्या पहिचान गर्ने र समाधानका लागि अगाडि बढ्ने कार्य गर्छ । ढिलो चाँडो गलत बाटो नजाउँ । परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुरामा नजाउँ भनेर आग्रह गरेका...
उनले भने, ‘सबै मिलेर संविधानसभाबाट संविधान ल्यायौं यसलाई कार्यान्वयन गर्ने दायित्व सबै दलसँग छ । यसलाई संस्थागत गर्न जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्छु । मतभिन्नता भएर अलग अलग...
उनले भने,‘महाधिवेशनले साहसिक निर्णयको अपेक्षा गरेको छ । केपी ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले देशलाई संकटबाट मुक्त गर्न ऐतिहासिक निर्णय गर्न सक्नेछ ।’...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको थप उपचारका लागि चीन लगिएको छ । ...
बिडम्बना, गणतन्त्र स्थापनाको यतिका वर्षपछि पनि रुबिनजस्ता गायकको जिवनमा कुनै परिवर्तन आएन । यो तथ्य त माथिको तस्बिरबाटै स्पष्ट हुन्छ कि उनी अचेल एमाले र ओलीको स्तुती गाउन विवश छन्...
नेकपा नै विभिन्न टुक्रामा विभाजित भयो । यो कांग्रेस खुसी हुनुपर्ने परिदृश्य चाहिँ हैन । नेकपा विभाजनबाट कांग्रेस झन् सचेत र गम्भीर हुनुपर्ने अवस्था छ । ...