राजनीति

यसकारण पराजित भयो, राप्रपामा ‘मुसा प्रवृत्ति’

यसकारण पराजित भयो, राप्रपामा ‘मुसा प्रवृत्ति’

दलहरुमा पुस्तान्तरणको बहस चलिरहेको बेला यो एक धुवाँधार उदाहरण भएको छ ।  ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य थिए...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा निर्वाचित

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा निर्वाचित

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र...

आइतबार, ०६ बैशाख २०८३
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भयोः कमल थापा

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्षका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि आइतबार सामाजिक संजालमार्फत थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा...

आइतबार, ०६ बैशाख २०८३
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । अन्तिम लिङ्देनले थापालाई दुई सय मतले पराजित...

आइतबार, ०६ बैशाख २०८३
'नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदै थिएँ, हटाइदिए'

'नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदै थिएँ, हटाइदिए'

उनले एमाले नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने बताए । अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको बाए...

आइतबार, ०६ बैशाख २०८३
एमसीसी र  महाभियोग अघि बढ्ने अवस्था छैनः प्रचण्ड

एमसीसी र महाभियोग अघि बढ्ने अवस्था छैनः प्रचण्ड

प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस कमजोर हुनुका तीन मुख्य कारण 

कांग्रेस कमजोर हुनुका तीन मुख्य कारण 

प्रजातन्त्र पुनस्थापनापछिका पछिल्ला वर्षहरूमा नेपाली कांग्रेसका कतिपय नेताहरूले बीपीको आदर्श र सिद्धान्तलाई चटक्क बिर्सेको परिणाम आज नेपाली कांग्रेसको यो अवस्था आएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
नेपाली कांग्रेसले ६ प्रदेशमा नयाँ नेतृत्व चयन गर्दै

नेपाली कांग्रेसले ६ प्रदेशमा नयाँ नेतृत्व चयन गर्दै

प्रत्येक प्रदेशमा संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् भने कर्णाली प्रदेशमा उपसभापति विमलेन्द्र निधि समूहले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति,...

आइतबार, ०६ बैशाख २०८३
राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान

जारी महाधिवेनबाट नेतृत्वका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उमेदवारी दर्ता गराएका छन्...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस कर्णालीको सभापतिका लागि शाहीद्वय र बमबीच भिडन्त हुने

कांग्रेस कर्णालीको सभापतिका लागि शाहीद्वय र बमबीच भिडन्त हुने

ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुन् । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिए । ...

आइतबार, ०६ बैशाख २०८३